यसरी हुँदै छ विद्यालयमा शिक्षक दरबन्दी कायम

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ ११ गते १९:३४


पूर्व प्राथमिक तह १ जना शिक्षक रहनेछ्न प्राथमिक बिध्यालय ५० भन्दा विध्यार्थी कम भएको मा कम्तिमा २ जना प्राथमिक विध्यालय कम्तिमा ३ जना ६-८ तह ४ जना १-८ कक्षा संचालन भएको विध्यालयमा ( ३+४)=७ जन रहने छन । भने ९-१२ मा कम्तीमा ८ जना रहने छ्न १-१० सम्म संचालन रहेको विद्यालय कम्तिमा १२ जना र १-१२ सम्म रहेको विद्यालय मा कम्तिमा १५ जाना शिक्षक दरबन्दी रहने छ


प्रकाशित : २०७७ भदौ ११ गते १९:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology