१२ वर्षदेखि पास नभएको उद्बुद्धको खेलमैदानमा मकै छरियो
२०८३ वैशाख २८ गते १२:१३
पाल्पाको पूर्वखोला गाउँपालिका केन्द्रमा रहेको पूर्वी पाल्पाकै जेठो शैक्षिक संस्था उद्बुद्ध माध्यमिक विद्यालय को अंग्रेजी माध्यमतर्फको खेलमैदान भनिएको जग्गामा मकै छरिएपछि स्थानीय तहमा चर्चा चुलिएको छ। विद्यालयले करिब १२ वर्षअघि उक्त जग्गा खरिद प्रक्रियाका लागि पूर्वखोला–३ साविक रिङ्गनेरह वडा नं. ४ निवासी स्वर्गीय बुद्धिसागर भट्टराईसँग १४ लाख रुपैयाँमा सहमति......
रामपुर साना शहरी खानेपानीको ब्लक स्तरीय साधारणसभा सुरु
२०८३ वैशाख २८ गते १२:०६
रामपुर, पाल्पा | बैशाख २७ | रमा भण्डारी रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था ले ब्लक नम्बर २ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रमण बहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाकी उपाध्यक्ष विष्णुमाया ढकालले स्वागत मन्तव्य......












