लोक आधुनिक गित पप्पी गरौला बजारमा

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ १४ गते ७:४२

पाल्पा । संचारकर्मी तथा गायक रास्कोटी मगर र पुजा मगरको आवाजमा रहेको लोक आधुनिक गित पप्पी गरौला बजारमा आएको छ । लामो समय देखी संचार क्षेत्र र गायनमा सकृय द्धोय कलाकारले यस अघी किशले मतायो नामक गित बजारमा ल्याएका थिए । सो गितले दिएको सफलता पश्चात त्यस गितको दोस्रो भाग पप्पी गरौला बजारमा ल्याएको गायक रास्कोटी मगरले बताए । बिषेशत माया प्रितीका बिषय समेटिएको गितको शब्द तथा संगित स्वयम रास्कोटी मगरले गरेका छन । युवा पुस्ता लक्षित गित संगित प्रस्तुत गर्ने यो गायन जोडीले छिट्टै नया कोशेली बजारमा ल्याउने समेत बताएको छ । गितको भिडियो पाल्पाको प्रशिद्ध स्थल रानीमहलमा छायांकन गरिएको छ । पुरन गाहाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा यस क्षेत्रकी चर्चित मोडल सृजना मस्रांगीको दमदार नृत्य रहेको छ भने यसै भिडियो मार्फत सुरज धानीले कला क्षेत्रमा प्रबेश गरेका छन । सार्बजनिक भएको भिडियोलाइ सन्तोष बस्यालले छायांकन सम्पादन गरेका छन भने सुमन कार्कीले आकर्षक ड्रोन कभरेज गरेका छन । भिडियो प्रेम लामिछाने युटुब च्यानलबाट सार्बजनिक भएको हो । भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस ।पाल्पा । संचारकर्मी तथा गायक रास्कोटी मगर र पुजा मगरको आवाजमा रहेको लोक आधुनिक गित पप्पी गरौला बजारमा आएको छ । लामो समय देखी संचार क्षेत्र र गायनमा सकृय द्धोय कलाकारले यस अघी किशले मतायो नामक गित बजारमा ल्याएका थिए । सो गितले दिएको सफलता पश्चात त्यस गितको दोस्रो भाग पप्पी गरौला बजारमा ल्याएको गायक रास्कोटी मगरले बताए । बिषेशत माया प्रितीका बिषय समेटिएको गितको शब्द तथा संगित स्वयम रास्कोटी मगरले गरेका छन । युवा पुस्ता लक्षित गित संगित प्रस्तुत गर्ने यो गायन जोडीले छिट्टै नया कोशेली बजारमा ल्याउने समेत बताएको छ । गितको भिडियो पाल्पाको प्रशिद्ध स्थल रानीमहलमा छायांकन गरिएको छ । पुरन गाहाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा यस क्षेत्रकी चर्चित मोडल सृजना मस्रांगीको दमदार नृत्य रहेको छ भने यसै भिडियो मार्फत सुरज धानीले कला क्षेत्रमा प्रबेश गरेका छन । सार्बजनिक भएको भिडियोलाइ सन्तोष बस्यालले छायांकन सम्पादन गरेका छन भने सुमन कार्कीले आकर्षक ड्रोन कभरेज गरेका छन । भिडियो प्रेम लामिछाने युटुब च्यानलबाट सार्बजनिक भएको हो । भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस ।पाल्पा । संचारकर्मी तथा गायक रास्कोटी मगर र पुजा मगरको आवाजमा रहेको लोक आधुनिक गित पप्पी गरौला बजारमा आएको छ । लामो समय देखी संचार क्षेत्र र गायनमा सकृय द्धोय कलाकारले यस अघी किशले मतायो नामक गित बजारमा ल्याएका थिए । सो गितले दिएको सफलता पश्चात त्यस गितको दोस्रो भाग पप्पी गरौला बजारमा ल्याएको गायक रास्कोटी मगरले बताए । बिषेशत माया प्रितीका बिषय समेटिएको गितको शब्द तथा संगित स्वयम रास्कोटी मगरले गरेका छन । युवा पुस्ता लक्षित गित संगित प्रस्तुत गर्ने यो गायन जोडीले छिट्टै नया कोशेली बजारमा ल्याउने समेत बताएको छ । गितको भिडियो पाल्पाको प्रशिद्ध स्थल रानीमहलमा छायांकन गरिएको छ । पुरन गाहाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा यस क्षेत्रकी चर्चित मोडल सृजना मस्रांगीको दमदार नृत्य रहेको छ भने यसै भिडियो मार्फत सुरज धानीले कला क्षेत्रमा प्रबेश गरेका छन । सार्बजनिक भएको भिडियोलाइ सन्तोष बस्यालले छायांकन सम्पादन गरेका छन भने सुमन कार्कीले आकर्षक ड्रोन कभरेज गरेका छन । भिडियो प्रेम लामिछाने युटुब च्यानलबाट सार्बजनिक भएको हो ।


प्रकाशित : २०७७ भदौ १४ गते ७:४२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology