“सकारात्मक सोच” कोरोना को सबैभन्दा ठूलो औषधी

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ ३० गते १७:१४

नारायण आचार्य बिध्यार्थी
विश्वभरिनै माहामारिको रूपमा फैलिएको
कोरोना भाइरस (कोविड – 19 ) संक्रमण विषयलाई ख्यालठट्टा गर्दै हल्का रुपमा पनि नलिन र ब्यापक चिन्तित पनि नहुनुस् ।(बनको बाघले खाला नखाला तर मनको बाघले चाहि खादो रहेछ)।भनेझै अव कोरोना लाग्यो अव म बाच्दिन भन्ने मनमा लाएर जति बेला पनि तेहि सोच अाएरै अात्मबल घटेर ज्यान गएको प्रशस्तै सामाजिक संज्जाल मा सुनिरहेकै छोैँ । समग्ररूपमा रिसर्च गर्दा खेरि तेसैले पोजेटिभ सोच राखेर अात्मबल मजबुत बनाएर निडर भैयो भनी अबश्य पनि कोरोना लाई जितिन्छ। जस्तै एउटा उदारण: अमेरिकामा जब एउटा कैदिलाई
फासीको सजाय दियो तब त्यहाँका बैज्ञानिकहरुले सोचे कि यसमाथि अनुसन्धान गर्नुपर्‍यो । त्यसपछि उसलाई भनियो कि हामी तपाईलाई फासी नभैइ बरु बिषालु सर्पले टोक्न लगायर मार्छौ । त्यसपछि उस्को अगाडि एउटा कोब्रा सर्प ल्यायेर राखियो र उसको आखामा पट्टि बान्धियो र उसको शरीरमा सर्प नभई दुइटा किलाले घोचिओ तेस्को केही मिनेटमा नै उसको मृत्यु भयो जब पोस्टमार्टम गरियो तब उसको शरीरमा एक किसिमको विष रहेको पाईयो । त्यो विष कहाँबाट र कसरी आयो भनेर अनुसंधान गर्दा पत्ता लाग्यो हामीले लिने कुनै पनि निर्णयमा हाम्रो शरीरले पोजिटिभ वा नेगेटिभ इनर्जी उत्पादन गर्दछ र तेसै अनुसार हार्मोन उत्पन्न हुन्छन् । हाम्रो शरीरमा लाग्ने ७५% रोगहरु हाम्रो नकारात्मक सोचको कारणले लाग्दछ्न । त्यसैले स्वस्थ रहन पोजिटिभ सोच पनि एउटा मुख्य पाटाे हो । २५बर्ष सम्म हामिलाई कसैको वास्ता हुँदैन, २५देखी ५०बर्ष सम्म यही डरमा बाँच्छौ कि हाम्रो बारेमा अरुले के सोच्लान तर ५० बर्ष पछि थाहा हुन्छ कि हाम्रो बारेमा त कसैले सोचेकै छैन त्यसैले पोजेटिभ सोच नै हाम्रो सबैभन्दा ठूलो अोोषधी हो।


प्रकाशित : २०७७ भदौ ३० गते १७:१४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology