१८ असोज ।     पाल्पा क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद एवं नेकपाका केन्द्रीय सदस्य दलबहादुर राना कोरोना संक्रमणमा परेका छन् । शनिबार गरिएको पीसीआर परीक्षणमा उनको कोभिड – १९ रिपोर्ट पोजेटिभ आएको हो ।
‘हिजो नमूना दिइएको थियो । आज रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य अवस्था सामान्य नै  रहेता पनि १० दिन बेड रेस्ट गर्नु पर्ने  सांसद रानाका आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।
सांसद राना अहिले सानेपास्थित स्टार अस्पतालमा भर्ना  हुनुहुन्छ ।

    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ असोज  १८ गते १८:३२
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment