संघिय सामसद सोम प्रसाद पाण्डेको दशै खर्च जिल्ला कोविड कोषमा

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ कार्तिक ३ गते १८:४०

पाल्पा क्षेत्र न २ प्रतिनिधि सभा सद्स्य सोम प्रसाद पाण्डे द्धारा खर्छ पाल्पा जिल्ला कोविड कोषमा पढाइदिन पत्र लेखेर अनुरोध गर्नु भएको छ ।
संघिय संसद सचिवालय सिंहदरबार काठमान्डौ लेखा प्रमुख लाई लेटर लेखेर उत्त रकम पाल्पा जिल्ला संचालन भैरहेको पि सि आर लगयत अन्य कोविड १९ संग सम्बन्धित कोषमा खर्छ गर्ने गरि पाल्पा कोविड पढाइदिन आग्रह गर्नु भएको छ ।


प्रकाशित : २०७७ कार्तिक ३ गते १८:४०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology