पूर्वखोला -१ सिलुवामा साविक वडा स्तरिय पूरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
मण्डिलि स्पोर्ट्स कल्बको आयोजनाम सिलुवा भएको खेलको
प्रमुख अथिती जापानीज नागरिक काजुमासा कामिले ( ओके बाजे ) ले प्रथम द्धितिय तृतिय लाई नगत तथा खेलकुद सामाग्री हरुलाइ पुरसकरण वितरण गर्दै खेलाडी सम्पुर्णलाइ बधाइ दिनु भयो । जम्म १२ टिम रहेको  खेलमा प्रथम  सिलुवा साविक ४ नम्बर वडा क  समूह प्रथम साविक सिलुवा ८ को टोल द्धितिय साविक  ७ को ख समूह तृतिय भएका छन । भलिवल खेलमा   कार्यवाहक वडा अध्यक्ष गिरमान आलेले सपुर्ण विजेता टिमलाइ बधाइ दिदै अन्य सहभागी टिमलाइ पनि अझ मेहेनत गरेर खेल्न आग्रह गर्नु भएको थियो । कार्यक्रम मण्डली स्पोर्ट कल्बका अध्यक्ष अन्न्त प्रसाद श्रेष्ठ को अध्यक्षता र सचिब कृष्ण प्रसाद पंगेनिको संचालनमा सम्पन भएको हो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ कार्तिक  २३ गते १८:५९
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment