पूर्वखोला -१ सिलुवामा साविक वडा स्तरिय पूरुष भलिवल प्रतियोगिता सम्पन्न

कृष्ण प्रसाद पंगेनी ( सिलुवा)
प्रकाशित : २०७७ कार्तिक २३ गते १८:५९

पूर्वखोला -१ सिलुवामा साविक वडा स्तरिय पूरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
मण्डिलि स्पोर्ट्स कल्बको आयोजनाम सिलुवा भएको खेलको
प्रमुख अथिती जापानीज नागरिक काजुमासा कामिले ( ओके बाजे ) ले प्रथम द्धितिय तृतिय लाई नगत तथा खेलकुद सामाग्री हरुलाइ पुरसकरण वितरण गर्दै खेलाडी सम्पुर्णलाइ बधाइ दिनु भयो । जम्म १२ टिम रहेको खेलमा प्रथम सिलुवा साविक ४ नम्बर वडा क समूह प्रथम साविक सिलुवा ८ को टोल द्धितिय साविक ७ को ख समूह तृतिय भएका छन । भलिवल खेलमा कार्यवाहक वडा अध्यक्ष गिरमान आलेले सपुर्ण विजेता टिमलाइ बधाइ दिदै अन्य सहभागी टिमलाइ पनि अझ मेहेनत गरेर खेल्न आग्रह गर्नु भएको थियो । कार्यक्रम मण्डली स्पोर्ट कल्बका अध्यक्ष अन्न्त प्रसाद श्रेष्ठ को अध्यक्षता र सचिब कृष्ण प्रसाद पंगेनिको संचालनमा सम्पन भएको हो ।


प्रकाशित : २०७७ कार्तिक २३ गते १८:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology