माथागढीमा कसेनी-मोहोने सिँचाइको प्रदेश सांसद आचार्यद्धारा शिलान्यास

मायाँ बस्याल
प्रकाशित : २०७७ मंसिर १५ गते ७:४१

माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी मा सञ्चालन हुन लागेको कसेनी मोहने बृहत सिंचाई कुलो निर्माण याेजनाको प्रदेस सभासदस्य नारायण प्रसाद आचार्य द्वारा २०७७ मंसिर १४ गते शिलान्यास भएको छ। शिलान्यास समारोहमा बाेल्दै गत आर्थिक बर्ष अन्तर्गत प्रदेस सरकार बाट परेको रु ७५ लाख बजेट बाट कुलाे निर्माण गर्ने आयोजना अनुसार १२०० मिटर कुलो यहि चैत्रभित्र सम्पन्न गर्नुपर्ने प्रदेश सभा सदस्य नारायण अाचार्यले जानकारी गराउनु भयो । अाचार्यले कृषि काे उच्च सम्भावना बाेकेकाे यस क्षेत्रमा सिँचाईकाे अभावमा धेरै सम्भावित क्षेत्रहरु बाजाे रहेको मा यस क्षेत्रलाई बजेट विनियाेजन गरिएको यहाले बताउनु भयो । कृषक भन्छन् निर्माण पश्चात एकमात्र धानबाली हुने यस मोहने फाटमा तीन बाली सम्म लगाउन सकिनेछ भने हामी हरुको आयआर्जनको स्रोतमा पनि वृद्धि गर्न सकिने छ त्यसैले हामी निकै खुसी छाैं ।


प्रकाशित : २०७७ मंसिर १५ गते ७:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology