सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८८४८.८६ मिटर भयो ।।

Kandara News
प्रकाशित : २०७७ मंसिर २३ गते १८:५८

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।
यस अघि सगरमाथाको उचाइ ८८४८ मिटर रहेको थियो ।


प्रकाशित : २०७७ मंसिर २३ गते १८:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology