सवारी चालक अनुमति पत्र लाईसेन्स काे अनलाइन फारम खुल्ने

Kandara News
प्रकाशित : २०७७ पुष ३ गते २०:५०

विगत लामो समय देखि बन्द रहेकाे सवारी चालक अनुमति पत्र लाईसेन्सकाे अनलाईन फारम दर्ता लुम्बिनी प्रदेशमा अब सुचारू हुने भएको छ । भाैतिक पुर्वाधार विकास मन्त्रालय भाैतिक पुर्वाधार मन्त्री बैजनाथ चाैधरीकाे अध्यक्षतामा बसेकाे मिति २०७७/९/३ गतेकाे बैठक ले पुस १५ गते बाट अनलाइन दर्ता फारम खुलाउने निर्णय गरेकाे हाे । काेराेना काे कारण लामाे समय देखि बन्द रहेकाे सवारी चालक अनुमति पत्र काे फर्म नखुल्दा धेरै जनता मारमा परेका थिए ।


प्रकाशित : २०७७ पुष ३ गते २०:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology