पूर्वखोलामा भएको भलिबल खेलमा प्रथम रामपुर ।।

Kandara News
प्रकाशित : २०७७ पुष ५ गते ९:१३

पूर्वखोलामा भएको भलिबल खेलमा प्रथम रामपुर ।।
पाल्पा पूर्वखोला ।
पाल्पाको पूर्वखोला -१ सिलुवाको अलिकिचौर मा भएको साविक वडा स्तरीय भलिवल खेल सकियको छ । जम्मा २१ टिम सहभागी प्रतियोगितामा पूर्वखोला -५ विरकोट मोचाबारीले पूर्वखोला -१ सिलुवा अलिकिचौर आयोजक टिमलाइ सोझो सेटमा हराउदै तृतिय स्थान हासिल गर्न सफल भएको थियो । प्रथम स्थानको लागि पूर्वखोला -१ सिलुवा बैछाप र रामपुर ९ जब्गादी मौलाथर विच भएको खेलमा रामपुर -९ जब्गादी मौलाथरले पूर्वखोला -१ सिलुवा बैछापलाइ हराउदै प्रथम पुरुषकार हात पार्न सफल भएको थियो त्यस्तै पूर्वखोला -१ सिलुवा बैछाप भने खेल हार्दै द्धितिय भयो । खेल टि टि सिस्टमा भएको थियो । खेल पौष २ देखि ४ गते सम्म संचालन भएको थियो ।


प्रकाशित : २०७७ पुष ५ गते ९:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology