जनमोर्चा पाल्पाले पूर्वखोलामा विरोध सभा गर्यो ।

Kandara News
प्रकाशित : २०७७ माघ ७ गते ०:०२

रास्ट्रीय जनमोर्चा पाल्पाले पूर्वखोलामाको अर्खलडाडामा विरोध सभा गरेको छ । कार्यक्रका प्रमुख बक्ता जनमोर्चा केन्द्रिय सदय सोम कार्कीले जनताले बहुमत दिएर पठाएको पार्टिले सरकर चलाउन नसेर विगटन गर्नु हास्यास्पद रहेको बताउनु भयो यो संविधान विपरित भएको बताउदै कार्कीले हामी ठूलो दल नभएता पनि हामिले गलत लाई गलत भन्नेका छौ ? ठूलो दल भनेर भोट माग्न आउने संग प्रश्न गर्नु होला भन्ने कुरा व्यत्त गर्नु भयो । विरोध सभा सरकारले गरेको संम्सद विघटन बिरुद्ध पाल्पाको विभिन्न स्थानमा विरोध कार्यक्रम गर्दै आएको छ । विरोध सभालाइ जनमोर्चा महिला संघ जिल्ला सद्स्य नर्मती सिंजाली , रामपुर नगर कमिटी संयोजक पदम पौडेल ले आ आफ्नो  भनाइ राख्नु भएको थियो ।  कार्यक्रम पूर्ण बहादुर फालको अध्यक्षतामा राम प्रसाद गैह्रेले संचालन गर्नु भएको थियो ।


प्रकाशित : २०७७ माघ ७ गते ०:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology