एक्लै बसिहौली बजारमा

Kandara News
प्रकाशित : २०७७ माघ २२ गते २०:४०

पाल्पाली युवा गायक यान प्रसाद न्यौपाने को एक्लै बसिहौली बजारमा सार्बजनिक

युवा निर्देशक निशान बाँनीयाको निर्देशन रहेको नयाँ गीत एक्लै बसिहौली भर्खर मात्र सार्वजनिक भएको छ ।पछिल्लो समय अतिनै मेहनतका कारण एक पछि अर्को उत्कृष्ट गीत सार्वजनिक गर्दै आएका बाँनियाले निर्देशन गरेको पछिल्लो गीतमा यान प्रसाद न्यौपाने र पुर्णकला विसीको आवाज रहेको छ ।

गीतलाई यान प्रसाद न्यौपानेले शब्द तथा लय सिर्जना गरेका छन । गीतमा करिष्मा ढकाल,लोमस शर्मा,विक्रम नेपाली र मन्जिला बुढाथोकीको अभिनय रहेको छ । एक्लै बसीहौली हाइलाइट युट्युव मार्फत बजारमा आएको हो


प्रकाशित : २०७७ माघ २२ गते २०:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology