विद्यालयहरुमा दिवा खाजा कार्यक्रम आए सगै विद्यार्थी काे उपस्थिति बढ्दाे ।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन १८ गते २२:२२

फागुन १८ , रामपुर , पाल्पा
नेपाल सरकारकाे अहिलेकाे पाेलिसि अनुसार विद्यालयहरुमा दिवा खाजा कार्यक्रम भएकाे छ छ । २०५५मा स्थापना भएकाेविद्यालय ले ६९ जना अङ्ग्रेजी माध्यममा नर्सरी देखि यु के जि सम्म ४४ जना नेपाली माध्यम तर्फ अध्यानरत रहेका छन् ।रामपुर नगरपालिका वडा नम्मर५ सानिअमराईमा रहेकाे बालकल्याण प्राथमिक विद्यालय मा पनि दिवा खाजा कार्यक्रम सन्चालन भएकाे छ ।

दिवा खाजा अरतरगत सात बारमा फरकफरक खाजा खुवाउने गरेकाे विद्यालयका प्रधानध्यापक बुद्विराज अाचार्यले बताउनु भएकाे छ ।पहिलाघरमा खेलेर बस्ने हरु खाजाकाे कार्यक्रम भए पछि दैनिक विद्यालय अाउने गरेकाे प्र अ अाचार्यले बताउनु भयाे । विद्यायमा सरकारले पति विद्याथि १५ रुपैयाका दरले खाजा दिने भए पछि र विद्यालयमा खाजाकाे वयबस्था हुने भए पछि दैनिक स्कुल अाउने गरेकाे शिक्षक बृन्दा पराजुलिले बताउनु भएकाे छ ।अहिले विद्यालयमा ६ जना शिक्षक कर्मचारी रहेका छन्। ६ जना मध्ये ३ वटा दरबन्दी निजि स्राेत १ जना बालविकास एकजना परिचर रहेका छन्। प्राविमा ४ जनाकाे दरबन्दी हुनु पर्ने भए पनि अहिले ६ जना शिक्षक कर्मचारी बाट विद्यालय सन्चालन भएकाे छ ।अहिले बिद्यालयमा ३ वटा भवन रहेकाे छ ।


प्रकाशित : २०७७ फागुन १८ गते २२:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology