पूर्वखोलामा फागुन २३ देखी २७ गते सम्म ६५ बर्ष भन्दा माथिको जेठ नागरीकले मात्र भ्याक्सिन लगाउने

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ फागुन २० गते २२:०९

स्वास्थ्य मन्त्रालय को पछिल्लो निर्देशन अनुसार फाल्गुन २३ गते देखि २८ गते  कोभिड १९ को खोप लागाउने समूह ६५ बर्ष माथी का जेस्ठ नागरिक ले मात्र लगाउने पूर्वखोला स्वास्थ्य संयोजक मोहन ढकालले जानकारि गराउनु भयो । पूर्वखोला गाउँपालिका ले यस अघि ५५ बर्ष  माथिका ६४ बर्ष मुनिका सबै नागरिक , शिक्षक तथा सार्बजनिक यातायात का चालक र सह चालक को लागि २३ गते देखी २७ गते सम्म लगाउने उद्घोष गरेता पनि शिक्षक तथा चालक तथा सहचालक हरुलाइ अर्को चरणमा लगाउने पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक ढकालले जनकारी गराउनु भयो ।


प्रकाशित : २०७७ फागुन २० गते २२:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology