नेपाल कम्युनिस्ट पार्टि (एमाले ) र नेपाल कम्युनिस्ट पार्टी ( माहोबादी केन्द्र ) ले एकिकरण गरि
नेपाल कम्युनिस्ट पार्टि अर्कैको नाममा दर्ता गरे को सहित सर्बोच्च अदालतले पून एमाले र माहोबादी केन्द्र मिलेर आउन आग्रह गर्दै मुद्धाको फैसला गरे संगै नेपाल कम्युनिस्ट पार्टि ( नेकपा ) रहेको जिल्लाको तान्सेन रहेको बोर्ड परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टि ( एमाले ) लेेखेेेको साइन बोर्ड परिवर्तन गरिएको एमाले जिल्ला कमिटि अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी गराउनु भयो । उहाँले सर्बोच्चको फैसला अनरुप नेपाल कम्युनिस्ट पार्टि ( एमाले ) लेखेको बोर्ड प्रयोग गरेको जानकारी गराउनु भयो ।
प्रकाशित : २०७७ फागुन २४ गते २२:४३
Facebook Comment