पूर्वखोलामा कोभिसिल्ड भ्याक्सिन ७७० जनाले लगाए ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ फागुन २७ गते १७:१२

कोविड १९ विरुद्धको    कोभिसिल्ड  भ्याक्सिन पूर्वखोला गाउँपालिकाको ६ वटै वडामा ६५ बर्ष माथिका जेस्ठ नागरिक र अघिल्लो चरणमा छुटेका व्यत्ति हरुलाई लगाईएको छ ।जम्मा १११९ लक्ष रहेको मा ७७० जनालाई लाई कोविक्सिङ भ्याक्सिन लगाईको पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारि गराउनु भयो । पूर्वखोलामा फागुन २३ गते देखी सुरु भएर फागुन २७ गते सम्म खोप संचालन भएको थियो ।


प्रकाशित : २०७७ फागुन २७ गते १७:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology