पूर्वखोलाको देवीनगरम १५ जना खेलाडि छनोट गरी बन्द प्रशिक्षण ।।

भुवन सिंजाली
प्रकाशित : २०७७ चैत ८ गते ९:०७

अादर्श युवा तथा खेलकुद मन्च पूर्वखाेला ४ देवीनगरकाे अायाेजनामा साविक वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। पूर्वखाेला युवा सन्जालले अाउदाे चैत १९ गते देखि ३ दिन सम्म सन्चालन हुने अध्यक्ष कप भलिबल प्रतियोगितामा खेलाडी छनाेट गर्ने उदेश्यले सन्चालन गरेको भलिबल प्रतियोगितामा साविकको वडा नम्बर ४ समाङ्सिङ पहिलाे वडा नम्बर ३ तल्लो लेमधेम दाेस्राे वडा नम्बर ८ चिर्तुङ तेस्रो भएका छन् ।विजय खेलाडीलाई नगद पुरुस्कार वितरण गरेको थियो । प्रतियोगिताले १५ जना खेलाडी छनाेट गरेको छ ।छनाेट खेलाडीहरुलाइ १० दिन सम्म बन्द प्रशिक्षणमा राख्ने युवा मन्चले जानकारी गराएको छ ।


प्रकाशित : २०७७ चैत ८ गते ९:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology