हेक्लाङ वडा अध्यक्ष पूरुष भलीवलको उपाधि स्याङ्जा कारिकोटलाई

भरत सिंजाली
प्रकाशित : २०७७ चैत २५ गते ९:१५

चैत , २४। हेक्लाङ पूर्वखोला

पूर्बखोला -६ हेक्लाङ्गमा प्रथम वडाअध्यक्ष कप भलिबल खेल सम्पन्न भएको छ ।,चैत्र २२ गतेदेखी सुरुभएको खेलमा बिभिन्न जिल्लाका वडाहरुको ११ टिम सहभागी भएका थिए कालिगन्डकी गा,पा,-१ कारिकोट स्याङ्जाले पूर्वखोला -६ हेक्लाङ लाई हराउदै खेलमा प्रथम भयो भने , कारिकोट संग पराजय भएको पुर्बखोला -६ हेक्लाङ्ग दोस्रो साथै रम्भा गा. पा गाउँपालिका २ फोक्सिङ्कोट ले तिनाहु दोभान लाई पराजए गरेर तेस्रो स्थान हात पारेका थियो । प्रथम द्धितृय तृतीय लाई क्रमश ६१ हजार , ४१ हजार र २१ हजार शिल्ड र मेडल कार्यक्रमका प्रमुख अथिति भागरथि भट्टराई योजना अधिकृत विनोद नेपाल वडा अध्यक्ष मन बहादुर सारुले खेलाडी हरुलाई शुभकामना सहित पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रम हेक्लाङ वडा अध्यक्ष मन बहदुर सारुको अध्यक्षतामा भरत सिंजालीको संचालनमा भएको थियो ।


प्रकाशित : २०७७ चैत २५ गते ९:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology