शुभकामना अादान प्रदान तथा भित्ते पात्राे विमाेचन कार्यक्रम रामपुरमा

रमा भण्डारी
प्रकाशित : २०७७ चैत ३१ गते २१:५७

चैत ३१ / रामपुर , पाल्पा

सिताकुणड मिडिया प्रा लि द्वारा सन्चालित कटुवाल खबर डटकम रामपुर पाल्पाकाे अायाेजनामा नव वर्षकाे शुभकामना अादान प्रदान तथा भित्ते पात्राे विमाेचन कार्यक्रम सम्पन्न भएकाे छ ।कटुवाल खबर डटकम का सह सम्पादक ईमान सिङ रानाकाे स्वागतबाट शुरु भएकाे कार्यक्रममा मुख्यपाहुना रामपुर नगर पालिका का नगरप्रमुख रमण बहादुर थापा रहनु भएकाे छ ।मुख्यपाहुना थापाले पात्राेकाे विमाेचन गर्नु भएकाे हाे ।
कार्यक्रममा मुख्य पाहुना थापाले समाज रुपान्तरण मा कटुवालखबर डटकमले राम्राे भुमिका खेलेकाे बताउनु भएकाे छ । कार्यक्रममा पत्रकारले ऐनाले जस्तै गरि छर्लंग देखेका कुरालाई मात्र अगाडि ल्याउनु पर्छ भन्दै अाबश्यक सल्लाह र खबरदारी पनि गर्नु पर्छ भन्नू भयाे ।कार्यक्रममा प्रमुख प्साशकिय अधिकृत हरिराम नागिलाले पत्रकारे सत्यतथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारकाे धर्म हाे भन्नू भएकाे छ ।कार्यक्रममा रामपुर उद्योग बाणिज्य सघ रामपुरका अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालले समाज परिवर्तन मा कटुवाल खबरले महत्वपूर्ण भुमिका रहेकाे बताउनु भएकाेे छ ।कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि समाजसेवि बुद्विजिवि पत्रकार सहभागिले पाैपालाे नव वर्षकाे शुभकामना अादान प्रदान गरिएकाे कार्यक्रम हाेटल श्रिनगरकाे सभाहलमा भएकाे हाे ।कार्यक्रमकाे सन्चालन सस्थाका सचिव दानु हिस्किले गर्नु भएकाे हाे ।


प्रकाशित : २०७७ चैत ३१ गते २१:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology