बालकल्याण प्रा वि का ७० जना विद्यार्थीलाई जापानी संस्थाले दियो विद्यालय पोशाक ।।

रमा भण्डारी
प्रकाशित : २०७८ वैशाख ६ गते २०:३९

बैसाख ६
रमपुुुर , पाल्पा

पाल्पा रामपुरको बालकल्याण प्राथमिक विद्यालयमा दिवा खाजा र विद्यालयको पोशाक पाउने भए पछि विद्याथि नियमित विद्यालय आउन थालेका छन् । विद्यालयमा अध्यान गर्ने ६० प्रतिशत विद्याथि सेमन्तकृत वर्गका बोटे ,कुमाल, दरै र जनजाति समुदायका रहेका छन् । विद्यालयमा नियमित रुपमा आउने गराउन समस्या परेका बेला जापानी समाज सेवि काजुमासा काकिमि ओके बाजेले विद्यालयमा विद्यालय पोशाक ट्याकसुट र नेपाल सरकारको दिवा खाजा कार्यक्रम संचालन गरेपछि अहिले विद्याथिहरु नियमित विद्यालय आउन थालेको प्रधानध्यापक बुद्धिराज आचार्यले बताउनु भयो ।
एउटा मात्र विद्यालयको पोशाक हुदा समस्या थियो बुवाआमाले पनि किन्दीन समस्या थियो जापानी संस्था बुद्धआइ भन्ने सस्थाको आथिक सहयोगमा अहिले विद्यालयमै पोशाक पाएपछि खुशि लागेको विद्याथि विक्रम सोमैले बताउन् ।
२०५५सालमा स्थापना भएको विद्यालयमा अगं्रेजि र नेपाली माध्यममा कक्षा नर्सरी देखि यु केजि सम्म र नेपाली माध्यममा कक्षा ५ सम्म ७० जना विद्याथि अध्यानरत रहेको छन् ।♦


प्रकाशित : २०७८ वैशाख ६ गते २०:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology