डोल राज बारघरेको ‘आखै गाजले’ बजारमा

माधव पाण्डे
प्रकाशित : २०७८ वैशाख ९ गते १८:३२

‘आखै गाजले’ बजारमा
, वैशाख ९पाल्पा । लोकप्रिय पाल्पाली सर्जक तथा गायक भनेर चिनिने पाल्पाली गायक डोलराज वारघरे ले आखै गाजले सार्वजनिक भएको छ ।लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो परिचय फाराकिलो बनाउन सफल डोलराज वारघरे नयाँ गीत ‘आखै गाजले पछिल्लो समयको चर्चित लोक गायक डोलराज वारघरे मगर युवटुव मार्फत डिजिटल बजारमा सार्वजनिक गर्नु भएको छ ।

गीतमा गुडिया मुना मगरको लय तथा शब्द सिर्जना गरेकि छन् भने म्युजिक भिडियो समेत उत्कृष्ट बनाएको भएको बताईएको छ । म्युजिक भिडियो राजकुमार मगरको निर्देश तयार भएको छ ।

यस गीतको स्वरमा डोलराज वारघरे मगरको साथमा लोक गायीका मुना मगरले दिएकी छन् । यस अगाडि डोलराज वारघरे मगरको दर्जनौ लोक ,कौडा तथा लय स्वर सङ्गीत गर्को दर्जनौ गीत बजारमा आइसकेका छन् ।


प्रकाशित : २०७८ वैशाख ९ गते १८:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology