हेक्लाङको चेबुङमा आगोलगी २ पाडा , १ भैसी , २ बाख्रा जले ।।

प्रदिप सारु
प्रकाशित : २०७८ वैशाख १२ गते १७:५९

बैशाख १२ ।
पूर्वखोला -६ हेक्लाङ चेबुङ याम बहादुर काम्मु को घरको गोठमा दिउसो करीब ४ बजे तिर गोठमा आगोलागी बाट १ पाडा १ ओटा लैनो भैसी २ बाख्रा जलेर मृत्यु भएको छ । काम्मुको घरमा अन्य बाख्रा हरु पनि रहेता पनी चरनको लागी लगेका कारण क्षेती हुन बाट बचेको छ । आगो स्थानीय हरुको पहलमा नियन्त्रण लिई सकेका छन । आगो गोठ नजिकै घसेउटा डडाउने क्रममा आगो अनियन्त्रित भै आगो गोठमा सल्कनु पुगेको काम्मुले बताउनु भयो ।


प्रकाशित : २०७८ वैशाख १२ गते १७:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology