भौतिक रुपमा विद्यालय उपस्थित नहुन ccmc को प्रेस विज्ञप्ति ।।

Kandara News
प्रकाशित : २०७८ वैशाख १३ गते ७:१२

आज मिति २०७८ साल बैशाख १२ गते बसेको ccmc निर्देशक समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभई भर्चुअल र बैकल्पिक माध्यम बाट मात्र पठन पाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै परिक्षा अर्को आदेश नभए सम्मका लागी स्थगित गर्ने निर्णय गरेको गरेको प्रेस विज्ञप्ति सार्वजनिक भएको छ ।


प्रकाशित : २०७८ वैशाख १३ गते ७:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology