किसान खेत बारीमा व्यस्त

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ वैशाख २९ गते २१:२८

कोविड -१९ दोस्रो चरणको संक्रम फैलीएसंगै विभिन्न जिल्ला हरुलाई शिल गरीएको छ । पाल्पा जिल्लालाई पहिलो चरणको निशेद्याज्ञा बैशाख २४ गते सम्म गर्यो र DCCMC को बैठक बसि पुन जेठ ४ गते सम्म थप गरेको छ । यो संगै धेरै मानिष खेतबारी मा नै व्यत्त हुने गरेका छन जता ततै डडेलोले उजाड बनेको डाडा पाखा पानी परे संगै नयाँ पालुवा हरु पलाएर हरीयाली छायको छ । लामो समय सम्म पानी नपरेका कारण पाल्पाका किसानले बारीमा धेरै किसानले मकै छर्न पाएका थिएन्न पानि परे संगै किसानहरु हाते ट्याक्टर , गरुले हलो जोतेर यति बेला मकै छर्न व्यस्त छन । पाल्पाको पूर्वखोला लगाएत स्थानमा कोविड -१९ फैलीए संगै किसान खेतबारीमा व्यस्त भएको पाउन सकिन्छ ।( तस्विर गुगल)


प्रकाशित : २०७८ वैशाख २९ गते २१:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology