पूर्वखोला गाउँपालिकाको कक्षा १-९ को बार्षिक परिक्षा विद्यार्थीले घरमै बसेर दिने ।

Kandara News
प्रकाशित : २०७८ जेठ २१ गते २२:४३

पूर्वखोला गाउँपालिकाले कक्षा १-९ सम्मको परिक्षा घर घरमा प्रश्न पत्र पुर्यायर गर्ने भएको छ ।

जेठ, २१/ पूर्वखोला
लामो समय सम्म विद्यालय बन्द रहेको थियो यस अघि बैशाख १६ गते देखि बार्षिक परिक्षा संचालन हुने भनिएता पनि पाल्पा जिल्ला निशेधज्ञा का कारण हुन सकेको थिएन । पूर्वखोला गाउँपालिका शिक्षा शाखाको अनुसार अर्ध बार्षिक परिक्षा को ५० प्रतिशत , बार्षिक परिक्षाको ३० % र निरन्तर मुल्यांकन को २० % गरी परिक्षा गर्ने निर्णय गरेको छ । २७ गते टोल टोलमा प्रश्न पत्र पुर्याउने असार १ गते उत्तर पुङ्जिका संकलन गरी असार १० गते नतिजा निकाल्ने गरी शिक्षक हरुलाई निर्देशन प्रधान गरेको सुचना सार्वजनिक गरेको छ ।


प्रकाशित : २०७८ जेठ २१ गते २२:४३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology