रियल फ्रेन्ड हाम्रो गुरुपले शिव दुर्गा मन्दिरलाई स्वास्थ्य सामाग्री सहयोग

Kandara News
प्रकाशित : २०७८ साउन २२ गते २१:२२

रियल फ्रेन्ड हाम्रो गुरुपले शिव दुर्गा मन्दिरको आज १५ औं स्थापना दिवसको अवसरमा मन्दिरमा माक्स , सेनिटाइजर लगाएत स्वास्थ्य सामाग्री मन्दिर व्यवस्थापन समितिका अध्यक्ष , उपाध्यक्ष र सचिबलाई रियल फ्रेन्ड का पूर्वखोला एड्मीन सुबोध न्यौपानेले मन्दिर मा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ न्यौपाने रियल फ्रेन्ड हाम्रो गुरुपका ऐड्मिन तथा सम्पूर्ण मेम्बर हरू लाई धेरै धेरै धन्यबाद दिदै आझै  राम्रो काम गर्न आग्रह समेत गर्नु भएको थियो ।


प्रकाशित : २०७८ साउन २२ गते २१:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology