हास्य कलाकार मरिचमान श्रेष्ठ ” बल्छी धुब्रे” को श्रीमतीले जन्माइन छोरा ।।

Kandara News
प्रकाशित : २०७८ भदौ ५ गते २१:२१

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छि धर्बेकी श्रीमति करुणा खड्काले छोरा जन्मा’एकी छिन् । चर्चित टेलि चलचित्र जुठे तथा हल्का रमाइलोका लेखक, निर्माता एवम् निर्देशक श्रेष्ठलाई पुत्रलाभ भएको हो । उनीहरुलाई पुत्रलाभ हुनेवित्तिकै बधाई दिनेको ओइरो लागेको छ ।


प्रकाशित : २०७८ भदौ ५ गते २१:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology