कक्षा १२ वा त्यो भन्दा माथिल्लो तहमा परिक्षामा सामेल हुने विद्यार्थीहरुले कोविड -१९ विरुद्धको खोप पाउने ।

Kandara News
प्रकाशित : २०७८ भदौ ११ गते ९:०२

कक्षा १२ वा त्यो भन्दा माथिल्लो तहमा परिक्षामा सामेल हुने विद्यार्थीहरुले कोविड -१९ विरुद्धको खोप पाउने ।

काठमाडौँ , भाद्र ११ ,
नेपाल सरकले कक्ष १२को परिक्षामा सामेल हुने तथा अन्य परिक्षामा सहभागी हुने १८ बर्ष भन्दा माथिका व्यत्ति हरुलाई कोविड -१९ विरुद्धको खोप लगाउने भएको छ । खोप लगाउन सम्भन्धित खोप केन्द्रमा हरुमा सहभागी भै लगाउन सकिने व्यव्स्था गरेको छ ।


प्रकाशित : २०७८ भदौ ११ गते ९:०२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology