नेकपा एकीकृत समाजबादि पाटिले गर्याे रामपुरमा अगुवा कार्यकर्ता भेला ।।

रमा भण्डारी
प्रकाशित : २०७८ असोज २ गते २०:५५

नेकपा एकीकृत समाजबादि पाटिले गर्याे रामपुरमा अगुवा कार्यकर्ता भेला ।।
असाेज २ , रामपुर पाल्पा
अाज नेकपा एकीकृत समाजबादि रामपुर पाल्पाकाे भेला बसेकाे छ । भेलामा मुख्य पाहुना सङ्घिय साम्सद तथा पुर्व उद्याेग मन्त्री साेमप्रसाद पाण्डेले क्युनिष्ठ पाटिका चिनका नेताले भनेकाे कुरालाई कुल्चियर भारतकाे कुरालाई अगालेर अघि बढ्दा देशमा यस्ताे परिष्थिति केपि अाेलिले ल्यायकाे अाराेप लगाउनु भयाे ।अाेलिमा सैद्धान्तिक ज्ञान नभएकाे अाफैमा कमजाेर हुन भन्दै बाल्यकाल देखिकाे बानि अहिले सम्म रहेकाे भन्नू भयाे ।

नेकपा एकीकृत समाजबादिका केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मि गैह्रेले बाेल्दै हिज हामिले बिश्वास गरेकाे र पाटिमा विद्राेह निम्ताएकाे एकालेले नै हाे भन्नू भयाे ।
जिल्ला सल्लाहाकार सदस्य लेखनाथ पाेखरेलले बाेल्दै जनतालाई भगवानकाे सज्ञा दिदै पाटिकाे अस्तित्व जाेगाउन अब नेकपा एकीकृत समाजबादि अघि बढेकाे बताउनु भयाे ।
जिल्ला कमिटि अध्यक्ष खिमानन्द पाण्डेले बाेल्दै देशकाे सम्विधान र पाटिकाे विधान लाई लत्यायर अघि बढेकाे काम प्रति विराेध गर्दै हामी ईमान्दार भएर पाटिलाई बलियाे बनायर अघि बढ्नु पर्छ भन्नू भएकाे छ ।

जिल्ला कमिटि सदस्य माेहाेन गैह्रेले बाेल्दै लाेकतन्त्र सम्विधान ,काे रक्षाकाे निम्ति र स्वाभिमान बचाउन हामी लागेकाे बताउनु भयाे ।
नेकपा एकीकृत समाजबादि पाटिका रामपुर सम्याेजक तथा जिल्ला कमिटि सदस्य फणेश्वर गाैतमकाे अध्यक्षतामा भेला बसेकाे हाे ।जिल्ला कमिटि सदस्य बिनाेद श्रेष्ठकाे स्वागतबाट शुरु भएकाे भेलामा पाटिकाे विधान र पद्वतिलाई कुल्चेर अगाडि बढेकाे ले अाज हामी यसरी अगाडि बढ्नु पर्ने स्थिति अाएकाे बताउनु भयाे । ।कार्यक्रम काे सन्चालन जिल्ला उपसचिव कमल सेनले गर्नु भएकाे हाे ।


प्रकाशित : २०७८ असोज २ गते २०:५५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology