सिलुवामा पौढ भलिबल प्रतियोगिता हुने ।

Kandara News
प्रकाशित : २०७८ असोज ६ गते १८:१४

सिलुवामा पौढ भलिवल प्रतियोगिता हुने ।
भलिवल नेपालको राष्ट्रिय खेल हो यो विषेश गरि पाल्पा जिल्ला प्रर्या भलिवल खेलेको पाइन्छ , पूर्वखोला गाउँपालिका -१ सिलुवा मण्डली कलबले कार्यालय उद्द्घाटनको अबसर पारेर ३८ बर्ष माथिका वडा स्तरीय भलिवल प्रतियोगिता राखेको छ । पूराना खेलाडी हरु खेलमा सहभागी हुने हुदा खेल निकै रोचक हुने अनुमान गरेको मण्डली स्पोर्ट्स कलबका अध्यक्ष अनन्त राज श्रेष्ठले बताउनु भयो । खेल असोज ८ र ९ गते स्पोर्ट्स क्लबको खेल मैदानमा हुने क्लबका सचिब कृष्ण पंगेनीले बताउनु भयो खेल को प्रथम राशी २० हजार रहेकी पंगेनीले बताउनु भयो ।
यस क्लबले बार्षिक रुपले कहिले वडा स्तरीय त कहिले पालिका स्तरको खेल खेलाउदै आई रहेको छ ।


प्रकाशित : २०७८ असोज ६ गते १८:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology