अबदेखि सवारीसाधन अनुमती पत्र लिन आफ्नै साधन प्रयोग गरेर ट्रायल परीक्षा दिन नपाइने

Kandara News
प्रकाशित : २०७८ असोज ८ गते ७:२५

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाइने व्यवस्था हटाएको छ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ लाई संशोधन गर्दै विभागले सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था हटाएको हो ।

सरकारले २०७७ चैत १९ गते जारी गरेको कार्यविधिमा आफ्नै सवारीबाट ट्रायल दिन पाइने व्यवस्था थियो ।योसँगै अबदेखि अबदेखि परीक्षार्थीहरूले यातायात व्यवस्था विभागका कार्यालयहरूका सवारी साधनबाट नै ट्रायल परीक्षा दिनुपर्नेछ । १२ खरी बाट


प्रकाशित : २०७८ असोज ८ गते ७:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology