त्रिभुवन कलेजमा अध्ययनर विद्यार्थी हरुले लगाए कोविड -१९ विरुद्धको खोप

कपिल देवकोटा
प्रकाशित : २०७८ असोज ८ गते १९:५१

कपिल देवकोटा असाेज ८ पाल्पा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अध्ययनरत १८ वर्ष माथिका ४४२ विद्यार्थीलाई पहिलो मात्राकाे काेराेना भाइरस विरूद्काे Astrazenica नामक खाेप दिइएको छ । तानसेन नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मिहरू श्रि बहादुर थापा, भगवती केसि र झपेन्द्र पन्थी ले खाेप दिनुभएको थियो । यस्तै अाज खाेप लगाउन छुटेका विद्यार्थीलाई अाउदाे विहीबार खाेप दिइने क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बहादुर कार्कीले जानकारी दिनुभयाे । यस्तै उहाँले खाेप लगाउन अाउदा अनिवार्य रूपमा विद्यार्थीले परिचयपत्र लिएर अाउनु पर्ने र खाेप लगाउन बाट काेही विद्यार्थी पनि वञ्चित नहुन आग्रह गर्नुभयो ।


प्रकाशित : २०७८ असोज ८ गते १९:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology