असाेज २१
रामपुर नगरपालिका वडा नम्बर ५ राङभाङचाेक हिजाे साझ माेटरसाईकल दुर्घटना भएकाे छ ।बेझाड वजार देखि विजयपुर तर्फ अाउदै गरेकाे लु ५७ प ४१३७ नम्बरको माेटरसाईकलले बाटाेमा उभ्भिराखेकाे ४ वर्षको काे बच्चालाई ठक्कर दिदा घाईते बच्चाकाे रामपुर अस्पतालमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रवासमा थप उपचारका लागि पठायकाे प्रहरिले जनायकाे छ ।रामपुर५ राङ्भाङ बस्ने ४ वर्षकाे मुना माझिघाईते भएकाे हाे ।माेटरसाईकल चालक मापासेमा भएकाेले दुर्घटना भएकाे हुन सक्ने प्रहरीकाे अनुमान रहेकाे छ । चालकाे अनुमति पत्र समेत नभएकाे चालक प्रहरी नियन्त्रण मा रहेकाे र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।दुरघटना करिव साझ पाैने ६ बजे तिर भईकाे हाे ।
प्रकाशित : २०७८ असोज २१ गते ११:१९
Facebook Comment