रामतुलसि मावि ले शुभकामना अादान प्रदान गर्याे ।।

रमा भण्डारी
प्रकाशित : २०७८ असोज २४ गते २०:५६

रामतुलसि मावि ले शुभकामना अादान प्रदान गर्याे ।।
असाेज २४ रमा भण्डारी रामपुर पाल्पा

रामतुलसि मा वि रामपुर पाल्पाले अाज विजया दशमि चथा शुभदिपावलिकाे शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
पुर्विपाल्पाकाे जेठाे विद्यालयकाे रुपमा रहेकाे विद्यालयले विजया दशमि ,शुभदिपावलि र छठ पर्पकाे अबश्वरमा शुभकामना अादान प्रदान कार्यक्रम भएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पाैड्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रम का मुख्य पाहुना नगर शिक्षा अधिकृत विकल काफ्ले रहनु भएकाे हाे ।
विद्यालय व्यवस्थापन समिति शिक्षक कर्मचारी हरुकाे सहभागिता रहेकाे कार्यक्रममा पालैपालाे शुभकामना दिएकाे हाे । विद्यालयकाे अाफ्नै सभाहलमा भएकाे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य हरु रमा देवि अर्याल भण्डारी ,विशाल श्रेष्ठ ,लक्ष्मण सुनाम दुर्गादेवि राना ,हिमाल मल्ल र शिक्षकहरुकाे तर्फबाट साहायक प्रधानध्यापक पुर्णचन्द्र घिमिरे लगायतले शुभकामना दिनुभएकाे हाे ।
कार्यक्रम काे सन्चालन विद्यालयका प्रधाध्यापक बालकृष्ण लम्सालले गर्नु भएकाे हाे ।


प्रकाशित : २०७८ असोज २४ गते २०:५६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology