अवैध रुपमा नदिबाट बालुवा लोड गरेको ट्याक्टर नियन्त्रणमा

Kandara News
प्रकाशित : २०७८ कार्तिक ८ गते १९:००
मिति २०७८/०७/०८ गते १७:०० बजेको समयमा जिल्ला पाल्पा, रामपुर न.पा. २ खयरबोट स्थित खयरबोट घाट को झोलुङ्गे पुलको तलबाट मापदण्ड बिपरित गिटी बालुवा लोड गरिरहेको अवस्थामा लु १ त ९४८४ नम्बरको ट्याक्टरलाई रामपुर नगरपालिका र प्रहरी चौकी केलादी को संयुक्त अनुगमन टोलीले नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय रामपुर पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पा ले जानकारी गराएकाे छ ।

प्रकाशित : २०७८ कार्तिक ८ गते १९:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology