नेपाल कम्युनिस्ट पार्टी एमाले पूर्वखोलाको अध्यक्षमा जीवन आचार्य ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ कार्तिक ९ गते २२:३०

नेपाल कम्युनिस्ट पार्टी एमालेको पूर्वखोलाको अध्यक्षमा जीवन आचार्य ।
नेकपा एमाले पूर्वखोला गाउँपालिकाले प्रथम पालिका अधिवेशन पूर्वखोला ३ मा सम्पन्न भएको छ ।
अधिवेशन बाट अध्यक्षमा जीवन आचार्य , उपाध्यक्षमा मन बहादुर सारु , सचिबमा टि .वि सारु , सह सचिबमा भगवती राना , मेघ बहादुर राना सहित ५८ कार्यसमिती गठन गरेको छ ।
उद्घाटन सत्र र बन्द सत्र गरि भएको कार्यक्रम खुल्ला सत्रको कार्यक्रमका प्रमुख अथिती सम्बिधान सभा सदस्य राधाकृष्ण कडेल ले पार्टी को गतिबिधीहरु हुन नसकेको र पार्टिको टुट फुट नभै पदमा लोभमा रहि केही व्यत्ती हरु पार्टिबाट अलगिएर गएको बताउनु भयो उहाँ पूर्वखोलाको यस अधिवेशन बाट सफल नेतृत्व चुनिने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सद्स्य एवम पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा ले गाउँपलिकले गरेका सकारात्मक कुरा बारेमा बताउनु भयो । नेकपा एमाले जिल्ला कमिटी सद्स्य एव्म पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई, युवा सघ केन्द्रिय सद्स्य जीवन आचार्य , अनेरास्ववियु केन्द्रिय सद्स्य नवीन आचार्य लगायतले मन्तवय राख्नु भएको थियो । कार्यक्रम नेकपा एमाले पूर्वखोला कमिटी संयोज देवी प्रसाद पंगेनीको  ,संचालन , मेहेर सिं थापको स्वागत तथा नेकपा एमाले पूर्वखोला गाउँपालिका इन्चार्ज ईश्वरी प्रसाद न्यौपनेको अध्यक्षतामा भएको थियो ।
पधाधिकारी हरुको नाम लिस्ट

अध्यक्ष जिवन आचार्य
उपाध्यक्ष मन बशादुर सारु
सचिब टि.वि. सारु
सह सचिब भगवती राना
सह सचिब ः मेघ राना
सदस्यहरु सिलुवा
सदस्यहरु चोलाकान्ती ढकाल
शान्ती हिस्की
अस्मिता वि।क।
नुन बहादुर खासु
पूर्ण बहादुर गाहा
सर्वजित विश्वकर्मा
हुम बहादुर बयम्बु
राजु परियार
कृष्ण पंगेनी
जल्पा
लक्ष्मण विश्वकर्मा
शिव न्यौपाने
खुमकान्त देवकोटा
चित्र कंवर
मोहन रखाल
राम प्रसाद आचार्य
मन कुमारी राना
चन्द्रकला देवकोटा
ललिता वि।क।
रिङ्नेरह
प्रेम नारायण पंगेनी
राम बहादुर गाहा
सालिग्रम आचार्य
नन्दलाल न्यौपाने
चुरामणी ठाडा
बासुदेब न्यौपाने
श्याम पाटा
हरि प्रसाद न्यौपाने
एम।ढकाल
एस। ढकाल
देविसरा गाहा
भिमा वि।क
रिता न्यौपाने
गिनीमायां ढेगा
सम्झना न्यौपाने

देवीनगर
यम खत्री
रविन कुमार श्रेष्ठ
भुवन सिंजाली
सुकलराज वि।क
रेवती घर्ती
नरमासरा घर्ती
लक्ष्मी वि।क
वीरकोट
कृष्ण प्रसाद श्रेष्ठ
उत्तर सिंजाली
जीवन थापा
देव बहादुर ढेगा
जीत ब। सुनारी
शान्ति सिंजाली
माया कुमारी काम्मु
रुमीसरा दिशुवा
पार्वती हिताङग
हेक्लान
लाल बहादुर घर्ती
श्री प्रसाद घर्ताी
शान्तिसरा वि।क

 


प्रकाशित : २०७८ कार्तिक ९ गते २२:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology