पाल्पा मेहेलधारा बाट मोटरसाईकल चोरी ४ दिन हुदा पनि पत्ता लागेन ।।

माधव पाण्डे
प्रकाशित : २०७८ पुष ८ गते १७:५३

पाल्पा मेहेलधारा बाट मोटरसाईकल चोरी ४ दिन हुदा पनि पत्ता लागेन ।।

पौष ४ गते करीव ८ बजेको समयमा माथागढी गाउँपालिका ८ बहादुरपुर स्थायि घर भै हाल तानसेन बस्तै आउनु भएका शिक्षक पेशामा आबद्ध रहुनु भएका श्याम बहादुर ढेँगाको नाममा रहेको लु ७६ प ७६४२ नम्बरको रातो कालो भएको २२० सि सि को पल्सर बाईक तान्सेन नगरपालिका २ मेहल्धारा बाट हराएको गाडी धनी स्याम बहादुर   ढेंगाले कन्दरा न्युजलाई बताउनु भएको छ । उहाँले सबै तिर खोजी गर्न जिल्ला प्रहरी कार्यालयमा समेत खबर गरेको बताउनु भयो । उहाँले । आफू तान्सेन कोठा भाडामा बस्दै आएको र कोठा नजिकै बाईक राखेको  र सांझ बाइक गल्लीमा राख्न खोज्दा नभय पछि  प्रहरीमा खबर गरेको  उहाँले   बताउनु भयो ।                         कतै देखिए ९८६७०३५४०० मा सम्पर्क गरीदिन समेत आग्रह गर्नु भएको छ ।


प्रकाशित : २०७८ पुष ८ गते १७:५३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology