नेकपा एस निकट पेशागत महासंघ नेपालले पाल्पामा विरुद्व प्रदर्शन

रमा भण्डारी
प्रकाशित : २०७८ फागुन २ गते ७:५४

फागुन १ ,पाल्पा            कपा एकीकृत समाजबादि निकटपेशागत महासघ नेपालले पाल्पाकाे तानसेनमा विराेध पर्दशन पर्दशन गरेकाे छ ।
विराेध सभामा बुद्विजिवि भेषराज सुबेदिले एमसिसि लागू भए नेपाल अागामि दिनमा उपनिवेस बन्ने भन्दै लेखा परिक्षण नेपालले गर्न नपाउनि याे नियम मान्य नहुनि बताउनु भयाे ।
युवासघ नेपालका जिल्ला अध्यक्ष आशिष् श्रेष्ठले एमसिसि राष्ट्र घाति हाे भन्नू भयाे । पेशागत महासघ पाल्पाका अध्यक्ष अच्युत नेपालले लड्डु भित्र बीस राखेर एमसिसि ल्याएकाे भन्नू भयाे ।वहाले नेपालमा समाजबाद उन्मुख अर्थव्यवस्थालाई यस्ता याेजनाले पुजिबादि अर्थ व्यवस्था तिर धकेल्ने बताउनु भयाे ।


प्रकाशित : २०७८ फागुन २ गते ७:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology