ताहुमा वडा अध्यक्ष सहित सबै नेकपा एमालेका सदस्यहरु बिजयी

Kandara News
प्रकाशित : २०७९ वैशाख ३१ गते १८:१६

रम्भा गाउँ पालिका ५ ताहुको मतगणना कार्य सम्पन्न
जम्मा खसेको १९२२ मत मध्ये नेकपा एमालेका बिष्णु प्रसाद भण्डारीले ९६५ मत ल्याएर अग्रता कायम , गठबन्धनका दुर्गा प्रसाद अधिकारीलेले ९१४ मत ल्याएर पछ्याउँदै ।उपाध्यक्षमा एमालेका राधा कुमारी श्रेष्ठको ११५९ र नेपाली कांग्रेसका बिष्णु थापाको ७८९ मत । वडा अध्यक्षमा ११८६ मत ल्याएर खुमकान्त बस्याल बिजयी हुँदा नेपाली कांग्रेसका बिष्णु बहादुर काम्मुले ७७० मत ल्याएर निकटतम प्रतीद्वन्दि भएका छन् ।ताहु मा वडा अध्यक्ष सहित सबै नेकपा एमालेका सदस्यहरु बिजयी भएका छन् ।


प्रकाशित : २०७९ वैशाख ३१ गते १८:१६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology