नेकपा एसकाे विस्तारीत बैठक तानसेनमा सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७९ जेठ २२ गते ७:००

जेठ २२ ,रामपुर पाल्पा
नेकपा एकीकृत समाजबादि जिल्ला कमिटि पाल्पाकाे बैठक आज तानसेनमा बसेकाे छ ।नेकपा एकीकृत समाजबादिका जिल्ला कमिटि अध्यक्ष खिमानन्द पाण्डे कमलकाे अध्यक्षतामा बसेकाे बैठकका प्रमुख अतिथि पाटिका पाेलिट्वियूराे सदस्य तथा सघिय साम्सद साेम प्रसाद पाण्डे रहनु भएकाे हाे ।बैठकमा प्रमुख अतिथि पाण्डेले बाेल्दै मतदाताशिक्षामा कमि भएका कारण हामी पराजित भएकाे बताउनु भयाे ।कार्यक्रममा देशैभरीकाे आकडा हेर्दा छाेटाे समयमा सन्ताेष जनक नै मान्नु पर्ने बताउनु भयाे । कार्यक्रममा नेकपा एसका केन्द्रीय कमिटि सदस्य यादव बहादुर रायमाझिले हामी सम्विधानकाे पक्षमा छाै हामी जनताकाे पक्षमा छाै त्यसैले गन्तव्यमा पुगिन्छ भन्नू भएकाे छ ।, नेकपा एसका केन्द्रीय कमिटि सल्लाहकार सदस्य लेखनाथ पाेखरेल ,लुम्बिनी प्रदेश कमिटि सदस्य विनाेद श्रेष्ठ कृष्ण कार्कि ,तेज प्रसाद पाण्डे लगायतले बाेल्नु भएकाे छ ।बैठकमा जिल्ला कमिटि अध्यक्ष पाण्डे ले बाेल्दै गत बैसाख ३० गतेकाे स्थानियतह निर्वाचनको समीक्षा र बैठककाे एजेन्डा बताउदै समिक्ष्यात्मक भनाई राख्नु भएकाे हाे । बैठकमा पालिका पालिकाकाे रपाेटिङ गरि समीक्षा भएकाे हाे ।बैठकमा रापुर नगरपालिका नगर कमिटि अध्यक्ष फणेश्वर गाैतम ,रम्भा नगर कमिटि अध्यक्ष गुन बहादुर सिङ्जालि रिपोर्टिङ गर्नु भयाे ।बैठकमा रैनादेवि छहराबाट धनबहादुर रायमाझि, जिल्ला कमिटि सदस्य दुर्गा प्रसाद अधिकारी ईश्वरी श्रेष्ठ ,मीन प्रसाद बनजाडे लगायतले बाेल्नु भयाे ।कार्यक्रममा पालिकामा कार्यपालिका सदस्य हरुलाई बधाई तथा फुलमाला अविरले सम्मान गरिएकाे छ ।
बैठकले जिल्ला कमिटिकाे सचिवालय पनि मनाेनित गरि पुर्णता दिएकाे छ । कार्यक्रमकाे सन्चालन जिल्ला कमिटि सचिव माेहाेन गैह्रेले गर्नुभएकाे हाे


प्रकाशित : २०७९ जेठ २२ गते ७:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology