हेक्लाङ्ग का मृगौला पीडित फाललाई उपचार गर्न आर्थिक अभाव सहयोगको लागि अपिल ।

Kandara News
प्रकाशित : २०७९ असार ५ गते ६:२६

हेक्लाङ्ग का मृगौला पीडित फाललाई उपचार गर्न आर्थिक अभाव सहयोगको लागि अपिल

पाल्पा हेक्लाङ हेमी सरा फालको दुवै मृगौला फेल भएको ३ महिना भयो । ३३ बर्षे फाल नियमित औषधि तथा डाईलोसिस गर्दा यातायात तथा अन्य औषधि उपचार गर्दा खर्च परिवारले मात्र धान्न गाह्रो भैरहेको हेमी सराको श्रीमान भुम बहादुर फालले बताउनु भयो । फालको परिवारको आर्थिक स्थिति ज्यादै कमजोर रहेकाले उपचारको लागि तथा मृगौला प्रत्यापोरणको लागि देश तथा विदेशमा रहनु सम्पुर्णमा आर्थिक सहयोगको लागि सहयोग गर्दिनु हुन स्थानिय सहयोगको लागि जुट्नु भएको छ ।

हेमी सरा फाल फालको बचौँ अभियानको लागि गोलोबल आई एम ई बैंक मा भुम बहादुर फाल मगरको नाममा रहेको खाता नं. ७०७०१०००२५९४ रहेको छ तपाईको सानो सहयोग पीडित को लागि केही सहयोग हुन सक्दछ ।


प्रकाशित : २०७९ असार ५ गते ६:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology