कृष्ण जन्माष्टमीको अवसरमा रम्भादेवी मन्दिर नजिकै मेला लाग्ने ।

Kandara News
प्रकाशित : २०७९ भदौ १ गते २२:४०

कृष्ण जन्माष्टमीका भाद्र ३ गतेको दिन ताहुँको रम्भदेवीको मन्दिर नजिकै नाचनडाँडामा मेला लाग्ने भएको छ ।

कृष्णा जन्माष्टमीको अबसर पारेर रम्भादेवी मन्दिर दर्शन संगै मेला पनि अवलोक गर्न पाईने रम्भा -५ ताहुँ वडा अध्यक्ष खुमकान्त बस्यालले जानकारी गराउनु भयो । वडा अध्यक्ष बस्यालले मेला स्थलमा व्यापार गर्न सक्ने साथै नाच गान गरेर मनोरञ्जन हुने गरि कार्यक्रम आयोजना गरेको बताउनु भयो ।


प्रकाशित : २०७९ भदौ १ गते २२:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology