पाल्पामा खुल्ला कल्ब स्तरीय भलिवल प्रतियोगिता हुने ; प्रथम पुरस्कार १ लाख ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असोज ८ गते २२:१०

पूर्वखोलामा खुल्ला कल्ब स्तरीय भलिवल प्रतियोगिता हुने । प्रथम पुरस्कार १ लाख ।

पाल्पा भलिवल खेल प्रस्तत रुपमा खेलिने ठाउँ हो पाल्पाको पूर्वखोला गाउँपालिका वडा न १ सिलुवा मण्डली स्पोर्ट्स कल्वले विगत बर्षमा पालिका स्तरिय भलिवल खेल खेलाउदै आएको छ । यस बर्ष भने यहि कार्तिक ४ गते देखि ७ गते सम्म खुल्ला क्लब स्तरीय भलीवल खेल संचालन गर्न लागेको कल्वका अध्यक्ष अन्न्त प्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

मण्डली स्पोर्ट्स कल्वको आयोजनामा हुने खेलम प्रथम , द्धितीय ,तृतीय र सान्तोना पुरस्कार क्रमशः एक लाख, ६० हजार, ४० हजार र २० हजर रहेको क्लब का सचिब कृष्ण प्रसाद पंगेनी ले बताउनु भयो । दर्ता शुल्क भने ६ हजार राखिएको छ ।


प्रकाशित : २०७९ असोज ८ गते २२:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology