पूर्वखोलाको घर घरमा तुलसी बोट रोप्नु पर्छ ; साहित्यकार न्यौपाने

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असोज १३ गते ५:४८

निलकण्ठ न्यौपानेले वडाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा वडाले घर घरमा तुलसी रोप्नु पर्ने योजना ल्याउन पर्ने बताउनु भयो । साहित्यकार न्यौपाने नयाँ प्रविधिहरु भित्रदै गर्दा पुराना पुरातात्त्विक सम्पदा तथा बोटविरुवा संरक्षक गर्न गाउँपालिका तथा वडा कार्यलय लाग्नु पर्ने बताउनु भयो ।
भिडियो :https://youtu.be/UJ6tXxZJbSg


प्रकाशित : २०७९ असोज १३ गते ५:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology