पाल्पामा चुनाब लड्ने गठबन्धका उम्मेद्बारी को कोहां बाट ( विवरण सहित )

Kandara News
प्रकाशित : २०७९ असोज २३ गते ७:४४

पाल्पा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभातर्फको उम्मेद्वारको नाम गठबन्धनको नाम सार्वजनिक गरेको छ ।

पाल्पामा गठबन्धन बाट प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा नेपाली काँग्रेसका ज्ञान बहादुर गाहा र क्षेत्र नं. २ मा नेकपा एसका सोम प्रसाद पाण्डेलाई उम्मेद्वार बनाउने भएको छ । यस्तै प्रदेशसभातर्फ १(१) मा नेपाली काग्रेसका श्याम कान्त खनाल , १(२) शकर खनाल, २(१) नेपाली काँग्रेसका वीर बहादुर राना २(२)मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीलाई उम्मेद्वार बनाउने भएको छ ।
प्रतिनिधि सभा र प्रदेशसभाका लागि निर्वाचन आयोगले असोज २३ गते उम्मेदवारी मनोनयनको मिति तोकेको छ । यो पनि हेर्नुहोसhttps://www.kandaranews.com/2022/10/08/6502/


प्रकाशित : २०७९ असोज २३ गते ७:४४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology