जनताको घरदैलोमा जादा आशीर्वाद प्राप्त भएको छ – काँग्रेस उम्मेदवार गाहा

Kandara News
प्रकाशित : २०७९ कार्तिक १५ गते २१:०९

मंसिर ४ गते हुने प्रतिनिभि सभा क्षेत्र नं १ का उम्मेदवार ज्ञानबहादुर गाहाले मतदाताको घरमा पुुग्दा आर्शिवाद पाएको बताएका छन् । उनले भने ‘हामी निरन्तर घरदैलो अभियानमै जुटेका छौ ,हाम्रो जित्ने आधार पनि जनताको आर्शिवाद नै हो ।’ १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार श्यामकान्त खनाल, १ (२) का उम्मेदवार शंकर खनाल पनि दैनिक घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरुसँगै नेपाली काँग्रेसका जिल्ला सचिव सन्तोष कुमार थापा, नेपाली काँग्रेसका क्षेत्रीय सभापति झमनराज मगर लगायतका नेताहरु पनि घरदैलोमा व्यस्त छन् ।


प्रकाशित : २०७९ कार्तिक १५ गते २१:०९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology