क्षेत्र न १ पाल्पा प्रदेश सभामा राजु श्रेष्ठ विजयी

Kandara News
प्रकाशित : २०७९ मंसिर ८ गते ७:४९

पाल्पाको निर्वाचन क्षेत्र नं.१(१) प्रदेश सभामा राजु प्रसाद श्रेष्ठ विजयी भएका छन् । एमाले उम्मेदवार नेता श्रेष्ठले १६ हजार ६ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार श्याम कान्त खनालले १२ हजार २ सय ५१ मत प्राप्त गरे ।

प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका पूर्ण बहादुर रुचालले २ सय ६० , राष्ट्रिय प्रजातन्त्र पार्टीका डुल वहादुर गाहाले ४सय ३१ मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा मत खसेको छ ।


प्रकाशित : २०७९ मंसिर ८ गते ७:४९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology