एमालेले टुङ्गो लगायो प्रतिनिधि सभा समानुपातिक सदस्यको नामावली

Kandara News
प्रकाशित : २०७९ मंसिर २४ गते १८:५३

नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको ३४ सिटमा सांसद सिफारिस गरेको छ । आज सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरी नर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । एमालेबाट समानुपातिकतर्फ सांसद बन्नेहरु यसप्रकार छन् :

आदिवासी पुरुष जनजातितर्फ

१.देवीप्रसाद भट्टचन,

२ .हेमराज राई

३.कालुराम राई ।

आदिवासी महिला जनजातितर्फ

१.नैनकला थापा

२.सूर्यकुमारी श्रेष्ठ

३.उर्मिला थेवे

४.ईश्वरी घर्ती

५.रणकुमारी बलाम्पाकी

६.शान्ति श्रेष्ठ

७.सरस्वती सुब्बा

खस आर्य पुरुषतर्फ

१.रघुजी पन्त

२.एकनाथ ढकाल

३. दयालबहादुर शाही

खस आर्य महिलातर्फ

१.मेनका पोखरेल

२.सरिता भुसाल

३.शोभा ज्ञवाली

४.विजुला रायमाझी

५.निर्मला कोइराला

६.सम्झना थपलिया

७.दीपा शर्मा

८.सुनीता बराल

थारु तर्फ

१.आश्माकुमारी चौधरी

२.शान्ति चौधरी

दलित पुरुष तर्फ

१.ईश्वरबहादुर रिजाल

२.प्रभु हजारा पासवान

३.चन्द्रबहादुर विश्वकर्मा

दलित महिला तर्फ

१.रुक्मणी राना बराइली

२.हर्कमाया विश्वकर्मा

मधेशी पुरुष तर्फ

१.गंगाप्रसाद यादव

२.अमृतलाल राजवंशी

मधेशी महिला तर्फ

१.विना देवी

२.अमृता अग्रहरि

३.प्रतीक्षा तिवारी मुखिया

मुस्लिम तर्फ

१.सराज अहमद खान


प्रकाशित : २०७९ मंसिर २४ गते १८:५३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology